तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्ली
पर्वत, २९ कात्तिक: पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया…