मार्क जुकरबर्गलाई लाग्यो गम्भिर धक्का: ह्वाट्सएप संस्थापकले भने, फेसबुक डिलिट गर
काठमाडौं । फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह(सस्थापक ब्रायन ऐक्टनले सबै फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न अपिल गरेका छन् । हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले सबैले फेसबुक…