एक्सेस एजुकेसन नेटर्वकले ल्यायो ल्यापटप बोकी अष्ट्रेलिया पढ्न जाने अवसर
काठमाडौं – एक्सेस एजुकेसन नेटर्वकले यही चैत्र १३ देखि १८ गतेसम्म एक्सेस अष्ट्रेलिया एडमिसन विकको आयोजना गर्दैछ । यस कार्यक्रममा अष्ट्रेलिया जान इच्छुक विद्यार्थीले आफ्नो करियरको योजना बनाउन सक्नेछन् ।…