Category: सूचना/प्रविधि

चाडपर्वको समयमा थप चनाखो भई जिम्मेवारी वहन गर्नुपर्ने -प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं, २५ असोज – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराधहरु र सवारी दुर्घटना न्यूनिकरणतर्फ कार्यालयका…

नेपाल प्रहरीमा ७ सय ८१ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं, २२ असोज – नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।…

२०७८ सालको बडा दशैं, दीपावली, छठ पर्व र नेपाल सम्वत ११४२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

काठमाडौं, २२ असोज – आसरा सुधार केन्द्र रानीबारीकी अध्यक्ष श्रीमती सिर्जना थापाको प्रमुख आतिथ्यमा २०७८ सालको बडा दशैं, दीपावली, छठ पर्व र नेपाल सम्वत ११४२ को शुभकामना आदान प्रदान कार्यक्रम…

६६औँ प्रहरी दिवस २०७८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु, १९ असोज – ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सोही कार्यालयको प्राङ्गणमा एकदिने बृहत रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी…

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

काठमाडौं, १३ असोज – नेपाली सैनिक वार कलेज नगरकोटमा Higher Command and Management Course सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूबाट…

८३ के.जि. अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ

मिति २०७८/०६/०८ गते दिउँसो अं.१५:३० बजे यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोली जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.वडा नं.१६ स्थित पुर्व-पश्चिम राजमार्गबाट काठघाट जाने सडक खण्डमा पुग्दा…

६६औं प्रहरी दिवस २०७८ को अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, ७ असोज – ६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल…

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

काठमाडौं, ६ असोज – नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न…

पशुपतिनाथ मन्दिरमा दर्शन–पुजा खुलाउन विश्व हिन्दू परिषद नेपालद्वारा ज्ञापन पत्र

भाद्र ११, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालले भगवान श्री पशुपतिनाथको मन्दिर खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ । विश्व हिन्दू परिषद…

नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीको हस्तक्षेप सयौं शिक्षकहरु पक्राउ

काठमाडौं २९ साउन । नेपाल शिक्षक महासंघले अधिकार,कर्तव्य संगै विभिन्न चौतिस बुदे माग राखेर बिगत चार दिन देखि आन्दोलनरत छन्।आन्दोलनको चौथो दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका उपाध्यक्ष…