अवैध रुपमा ल्याउँदै गरेको सामान सहित पक्राउ तथा बरामद
काठमाडौं,७ वैशाख सिन्धुली, कमलामाई नगरपालिका-४ हिरापानीबाट अवैध रुपमा ल्याउँदै गरेको बिल नभएको करिब ६ लाख ८४ हजार रुपैयाँ बराबरको रजनीगन्धा सहित खोटाङ नेर्पा गाउँपालिका-६ बस्ने ३४ वर्षीय नवराज राईलाई मंगलबार…