Category: कोशी प्रदेश

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २३ असोज – सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-८ बस्ने २४ वर्षीय प्रिन्स कुमार सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ…

नेपाल प्रहरीमा ७ सय ८१ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं, २२ असोज – नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, १५ असोज – सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सप्तरी, कंन्चनरुप…

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

पर्वत, १५ असोज – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई असोज ६ गते…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १४ असोज – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते…

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, १३ असोज – ईलाम, ईलाम नगरपालिका-१ नेपालटारस्थित सडकमा ना.५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । पाँचथरबाट…

मृत अवस्थामा फेला

काठमाडौं, ११ असोज काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसको कोठामा भारत कोलकता घर भएका ८२ वर्षीय किशन गिरी सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ स्थित सडकमा…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, ११ असोज – नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१२ नबिन टोलमा ना.८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३-०२-००८ प ४३२३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका-१५ सेम्लार…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ७ असोज – काठमाडौं महानगरपालिका-९ शम्भु मार्गबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-९ बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-५ घर भएका ३० वर्षीय पंकज शिवाकोटीलाई…

डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी पक्राउ

काठमाडौं, ६ असोज – बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी वतन भएका ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र…