काँग्रेसले खेल क्षेत्रको विकासलाई जोड दिएको छ : नेता खड्का
संखुवासभा, ८ माघ । नेपाली काँग्रेसका नेता दिपक खड्काले काँग्रेसले खेल क्षेत्रको विकासलाई जोड दिएको बताउनुभएको छ । हाङथुङ युवा क्लब संखुवासभाले मादी मूलखर्कमा आयोजना गरेको जिल्लास्तरिय फुटवल प्रतियोगिताको आज…