महान चाड तिहारको अवसरमा “भक्तपुर फेशन रनवे” को तयारी ।
भक्तपुर(राजकुमार) – रोशना मेकअप स्टुडियोले आउदो शुक्रवार भक्तपुर को इम्पेरीयल ब्याङ्क़ुऐटमा गर्न लागेको भक्तपुर फेशन रनवेको तयारी तिव्र रुपमा आगाडी बढिरहेको छ । नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै नेपाली…