चोभारमा बन्ने भयो सुख्खा बन्दरगाह, प्रधानमन्त्री ओलीद्वारा शिलान्यास
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन्।बिहीबार चोभारमा आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग…