Category: गण्डकी प्रदेश

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

सुर्खेत, २२ असोज – आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।…

नेपाल प्रहरीमा ७ सय ८१ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं, २२ असोज – नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, १५ असोज – सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सप्तरी, कंन्चनरुप…

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

पर्वत, १५ असोज – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई असोज ६ गते…

अबैध लागूऔषध सहित पक्राउ

धनुषा, १४ असोज – थिला नगरपालिका-६ डेरा गरी बस्ने सोही गाउँपालिका-४ घर भएका ३५ वर्षीय सुरेखा यादवलाई नियन्त्रित लागूऔषध स्पास्मो, भोमाइन समेत गरी २ हजार २ सय २० पिस र…

चितुवाको छाला सहित २ जना पक्राउ

गुल्मी, १४ असोज – छत्रकोट गाउँपालिका-३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, ११ असोज – नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१२ नबिन टोलमा ना.८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३-०२-००८ प ४३२३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका-१५ सेम्लार…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ असोज – काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरस्थित सडकबाट २ सय ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नवलपरासी (पश्चिम) मध्यबिन्दु नगरपालिका-८ घर भएका २१ वर्षीय सौरभ…

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं, १० असोज – सिरहा, गोलबजार नगरपालिका-३ गागनपुलस्थित सडकमा ना.६ ख १३१ नम्बरको ट्रकले बा.४ ख ६३१२ नम्बरको हाईस र स.७ प ९१८५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा…

गण्डकी ईनर्जीको वार्षिक साधारण सभा चैत १३ मा

काठमाडौं,२१फागुन -गण्डकी ईनर्जी लिमिटेडको वार्षिक साधारण सभा चैत १३ गते हुने भएको छ| सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजेबाट हुने भएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन…