प्रेमको निशानी नेपालको ताज महल भन्निने पाल्पाको “रानी महल”बारे जानौं र सेयर गरी सबैलाई भनौं
नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई पर्यटकीय स्थल बनाउने र सबैको ध्यान आकर्षित गर्न प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले पनि धेरै योजना बनाई राखेको छ…