Category: गण्डकी प्रदेश

संरक्षित वन्यजन्तुको अखेटोपहार सहित पक्राउ

काठमाडौं, 23 चैत – भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्तिबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु ५ थान र भालुको पित्त जस्तो देखिने बस्तु ५ थान सहित ३…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १८ चैत ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ…

Launching of Book “Buddhism and Buddhist Heritage in Pakistan”

Kathmandu,31 March 2022 – Today, the Embassy of Pakistan organized the launching ceremony of a book on Pakistan’s Buddhist heritage titled “Buddhism and Buddhist Heritage in Pakistan” authored by eminent…

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, १७ चैत – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । नेपाल…

अवैध लागुऔषध सहित पक्राउ

काठमाडौं, १६ चैत काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ४ किलोग्राम अवैध लागुऔषध गाँजाको धुलो सहित धादिङ धाक्रे गाउँपालिका-५ बस्ने ५० वर्षीय सूर्य बहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ…

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, १६ चैत कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १५ चैत – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका-४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत…

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

काठमाडौं, १३ चैत झापा, बिर्तामोड नगरपालिका-६ डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको…

कास्की जिल्ला अदालतभित्र अनाधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने व्यक्ति पक्राउ

कास्की, १० चैत – कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेको अभियोगमा पोखरा महानगरपालिका-१५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।…

भरूवा बन्दुक सहित पक्राउ

कास्की, ९ चैत – अन्नपूर्ण गाउँपालिका-९ बस्ने ३२ वर्षीय सेते गर्वुजालाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-९ उल्लेरीमा बन्दुक पड्केको आवाज आएको…