Category: मधेस प्रदेश

अवैध लागुऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, २ वैशाख सिरहा, गोलबजार नगरपालिका-६ दोहटिया बस्ने २५ वर्षीय दिपेश रामलाई करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, २ वैशाख सिरहा, लहान नगरपालिका-१३ स्थित सडकमा बिआर ०७ पिसि २७८३ नम्बरको टेम्पो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार भारत घर भएका २९ वर्षीय शम्भु पासवानको मृत्यु…

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, १ वैशाख रौतहट, गुजरा नगरपालिका-४ कनकपुरस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ लक्ष्मीपुर बस्ने ४५ वर्षीय लक्ष्मी ठाकुरको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते…

भरुवा बन्दुक पड्किँदा मृत्यु

बारा, १ वैशाख – जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाह टोल बस्ने २८ वर्षीय सागर सिंजाली मगरको भरुवा बन्दुक पड्केर बुधबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित दुधौरा खोलामा माछा मारी फर्कने…

लागुऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, १ वैशाख सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ काँक्रेविहारस्थित सडकबाट करिब ९ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ७ हजार ४ सय ६० रूपैयाँ सहित…

पुर्बक ढंगबाट जितपुरसिमरा उपमहानगरपालिकालाइ असफल बनाइयो- युबा नेता पौडेल

नेकपा एमाले बाराका युबा नेता मनोज पौडेलले षड्यन्त्र पुर्बक ढंग बाट जितपुरसिमरा उपमहानगरपालिकालाइ असफल बनाइएको बताउनु भएको छ । नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को प्रभात टोल भेलालाइ…

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, २९ चैत – वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर नगरपालिका-१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई सोमबार…

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सर्लाही, २९ चैत – बागमती नगरपालिका-९ बस्ने ४२ वर्षीय चन्देश्वर महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका-८ बस्ने १९ वर्षीय अमृत परियारलाई गएराति प्रहरीले पक्राउ गरेको…

षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने : पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली

राजाराम दास, जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।…

बाघको आक्रमणमा परी मृत्यु

वारा – मिति २०७८/१२/२८ गते दिउँसो अं.१५:०० बजेको समयमा जिल्ला बारा कोल्हवी नगरपालिका वडा नं.२ तामागढी साझेदारी वनमा घाँस काट्न गएका ४ जना स्थानिय व्यक्तिहरू मध्येका जिल्ला बारा जितपुरसिमारा उ.म.न.पा.१६…