Category: मधेस प्रदेश

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, १७ चैत – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । नेपाल…

नक्कली नोट सहित पक्राउ

बारा, १७ चैत – निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित…

मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ

पर्सा, १७ चैत – वीरगञ्ज महानगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ…

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, १६ चैत कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा…

बिक्री वितरणको लागी लैजाँदै गरेको दुई वटा हात्ती सहित पक्राउ

पर्सा, १३ चैत – नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जनालाई पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा…

बिभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १३ चैत – काठमाडौं महानगरपालिका-८ गौशालास्थित सडकमा बा.२० च ७१२९ नम्बरको कारको ठक्करबाट पदैलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।…

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ

महोत्तरी, १३ चैत – औरही नगरपालिका-१ औरहीस्थित सडकबाट श्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ बस्ने २१…

अनेमसंघ जितपुरसिमराको अध्यक्षमा अनिता लम्साल सर्ब सहमत

बारा ८ चैत्र : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगरकमिटीको प्रथमअधिबेशन आज सिमरामा सम्पन्न भएको छ । अधिवेशनले अनिता लम्साल अधिकारीको अध्यक्षमा १०१ सदस्यीय नगर कमिटी सर्वसम्मत…

२९९० थान अबैध लागू औषध ईन्जेक्सनसहित १ जना पक्राउ

पथलैया बारा – मिति २०७८/१२/१० गते अं.२२:०० बजेको समयमा यस कार्यालय मातहत प्रहरी चौकी पथलैया बाराबाट जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.०१ स्थित पुर्व-पश्चिम राजमार्ग अन्तरगत पथलैया चोकमा चेकिङ डिउटीमा…

अवैध लागू औषध खैरो हिरोइन सहित १ जना भारतीय पक्राउ

चैत्र ०५ गते – बारा अं.०९:३० बजेको समयमा यस कार्यालय मातहत सिमा प्रहरी चौकी छतवा, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं.१ बटम चोक स्थित सडक खण्डमा…