Category: मधेस प्रदेश

करिब ७ केजी बराबरको चाँदीका गहना सहित पक्राउ

सप्तरी, २३ असोज – हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनाहरू सहित मोरङ रंगेली नगरपालिका-९ बस्ने २६ वर्षीय उमेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २३ असोज – सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-८ बस्ने २४ वर्षीय प्रिन्स कुमार सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ…

१८०० थान अ’बैध ला’गू औषध ईन्जे’क्सनसहित २ जना प’क्राउ

मिति २०७८/०६/२२ गते अ.२१:२० बजेको समयमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट चेकिङ डिउटीमा खटीएको प्रहरी टोलिले जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.०७ स्थित वीरगंज-पथलैया सडक खण्डमा बिरगंजबाट…

अपहरण भएको १० घण्टापछि बालकको सकुशल उद्दार

सुनसरी, २२ असोज – कोशी गाउँपालिका-७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत…

नेपाल प्रहरीमा ७ सय ८१ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं, २२ असोज – नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।…

खैरो हिरोइन लगायत अवैध लागू औषध सहित ४ जना पक्राउ

मिति २०७८/०६/१८ गते १८:०० बजेको समयमा जिल्ला बारा निजगढ नगरपालिका वडा नं.७ माझिटोल बस्ने तेज बहादुर राना मगरको छोरा लोक बहादुर राना मगरले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरी…

११ के.जि. अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ

जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.२० स्थित बसडिल्वा गाउँमा बस्ने वर्ष ४७ को ईसराईल मिंया अंसारीले आफ्नो घरमा अबैध लागू औषध गाँजा लुकाई छिपाई राखि रहेको भनि विशेष सुराकी प्राप्त…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, १५ असोज – सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सप्तरी, कंन्चनरुप…

अबैध लागूऔषध सहित पक्राउ

धनुषा, १४ असोज – थिला नगरपालिका-६ डेरा गरी बस्ने सोही गाउँपालिका-४ घर भएका ३५ वर्षीय सुरेखा यादवलाई नियन्त्रित लागूऔषध स्पास्मो, भोमाइन समेत गरी २ हजार २ सय २० पिस र…

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, १४ असोज – एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका-७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने…