Category: मधेस प्रदेश

यो सरकारले देश र जनताको हितमा काम गर्दैन

काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी धनुषा । हंसपुर, नेपाल कम्युनिष्ट पार्टीले यहाँ आयोजित जन सभामा बर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको र कम्युनिष्ट आन्दोलनलाई नै बद्नामा गर्ने…

सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार , कुनै सुनुवाई नभएको पीडितको आरोप

राजेन्द्र महतो। लहान कार्तिक १५ । सिरहा जिल्लाको औरहि गाउपालिका – २तुलसीपुर का एक दलित महिलालाई पटक पटक स्थानीय गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट तथा अभद्र व्यबहार गरिरहेका छन। सिरहाको…

विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न !

कार्तिक १५, सप्तरी । विश्व हिन्दू परिषद नेपाल, सप्तरीले शुभ दिपाबली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । परिषदले कार्तिक १४ गते शुक्रबार सप्तरी, कठौना…

युथ कांग्रेस नेपाल पर्सा द्वारा डा. गोबिन्द केसी को माग पूरा गराउन ज्ञापनपत्र

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि लामो समयदेखि संघर्ष गरिरहनुभएका डा.गोबिन्द के.सी माग पूरा गराउन युथ कांग्रेस नेपाल पर्सा जिल्ला का संयोजक सुमेश्वर साह ले आज प्रमुख जिल्ला…

वि.पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्साद्वारा १०७ औँ जन्मजयन्ती को अवसरमा खाना खुवाउने कार्यक्रम

आज वि.पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्सा द्वारा वि.पि को १०७ जन्म जयन्ती को अवसर पारेर मानव सेवा आश्रममा लक्ष्मी नारायणहरु लाई खाना खुवाउने कार्यक्रम गरेको छ। नेपाली कांग्रेसका…

नारायणी अस्पतालमा उपचार नपाउँदा गयो युवकको ज्यान, कोरोना होला भन्दै डाक्टरले छुनै मानेनन

प्रदेश अनलाइन खबर,भाद्र-२२। नारायणी अस्पतालमा उपचार नपाउँदा गयो युवकको ज्यान, कोरोना होला भन्दै डाक्टरले छुनै मानेनन राहुल गुप्ता वीरगंज, २२ भदौ नारायणी अस्पतालका चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएको मृतकका…

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्सामा यी युवाहरूले पाए जिम्मेवारी

प्रदेश अनलाइन खबर। वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष हरिन्द्र यादवले शनिबार पर्साका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्य…

माओवादी केन्द्रद्धारा २ न. प्रदेश सरकारको राजिनामा मागः जनताको समस्यामा ध्यान नदिएको आरोप (विज्ञप्तीसहित)

सुमन वाङ्देल,सिरहा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा आम नागरिकहरुमा जीवनयापनको समस्या बढ्दै गएको भएपनि सरकारले त्यसमा खासै ध्यान नदिएको र जनतालाई लकडाउन वा निषेधाज्ञाको…

ऋषिपञ्चमी भनेर नुहाउन गएका तीन बालिका बाग्मतीमा बेपत्ता

राैतहट – नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित बाग्मती नदीमा आज बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन…

युथ काङ्ग्रेस नेपालद्वारा प्रदेश न.२ को संयोजकमा राजलाई मनोयन

बिरगंज , भदै ०५ गते शुक्रबार । यूथ काङ्ग्रेस नेपालले प्रदेश न.२ को संयोजकमा रमेश कुमार राजलाई मनोयन गरेको छ। युथ काङ्ग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका…