बलात्कारी र हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी चर्पी नहुने गरिबलाई यसरी समात्छ(हेर्नुहोस अत्त्यन्तई मनछुने घटना)
सर्लाही जिल्ला हरिपुर नगरपालिका-८ को मुसहर बस्तीमा मेरो घर छ।सानो झुपडीमा १७ जनाको परिवार छ। केटाकेटी र बुढाबुढी धेरै छन्। तन्नेरीहरू काम गर्न निस्किन्छौँ । कोही इँटाभट्टामा काम गर्छौँ, म बोरा…