Category: लुम्बिनी प्रदेश

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १६ वैशाख बारा, कोल्हबी नगरपालिका-६ कुमरगढी बस्ने ६० वर्षीया प्रेमी देवीको आगलागीमा जलेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको भान्सामा दुध तताउने क्रममा ग्याँस लिक भई शरीरमा…

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, १५ वैशाख धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटेलस्थित सडकमा बा.३ ख ८६४० नम्बरको माईक्रो बस र प्रदेश २-०३-००१ ख ५९९६ नम्बरको कन्टेनर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा…

विभिन्न धनमाल चोरी

रुपन्देही, १३ वैशाख – बुटवल उपमहानगरपालिका-६ बिपि चोकस्थित दिल बहादुर सुनारको गुल्मेली मजुवा सुनचाँदी पसलबाट नगद ५ लाख रुपैयाँ, २३ तोला काँचो सुन र सुनका विभिन्न गरगहना गरी करिब ३…

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, १३ वैशाख धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ सिन्धुली टोलस्थित सडकमा रोकी रहेको ना.२ ख ८६२४ नम्बरको ट्रकमा लु.८३ प ८६५१ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३…

आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटारस्थित सोही नगरपालिका-६ बस्ने राजन प्रजापतीको ग्रीन सि ट्रेडिङ एण्ड राजन ग्रुपको हार्डवेयर गोदाममा आइतबार बेलुकी आगलागी हुँदा करिब ७ करोड ५०…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ वैशाख दाङ, घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट ४ सय ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय दिपक वलीलाई शनिबार राति प्रहरीले…

अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ

काठमाडौं, ८ वैशाख सिरहा, कल्याणपुर नगरपालिका-१ अर्नमा नहरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका-१ गौरीपुर बस्ने…

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, ८ वैशाख नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-१३ धनेवास्थित पुलमा यूपी ५३ सिएल ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटनामा हुँदा चालक भारत घर भएका ५३ वर्षीय रबिन्द्र नाथ पाठकको…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ६ वैशाख ताप्लेजुङ, फुङलिङ नगरपालिका-३ ढाटगाउँ बस्ने बाबुराम गुरागाईको घर तथा गोठमा सोमबार दिउँसो आगलागी हुँदा घर,गोठ, सुनचाँदी, लत्ताकपडा, काठपात, नगद लगायतका सरसामान जलेर करिब ४४ लाख २ हजार…

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, १ वैशाख रौतहट, गुजरा नगरपालिका-४ कनकपुरस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ लक्ष्मीपुर बस्ने ४५ वर्षीय लक्ष्मी ठाकुरको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते…

You missed