राष्ट्रीय मदरसा संघ नेपाल द्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई
कृष्णनगर , कपिलवस्तु, असोज ११। कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रम का बिच राष्ट्रीय मदरसा संघ नेपालले सम्मान सहित बिदाई गरेको छ…