Category: लुम्बिनी प्रदेश

नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस इकाई समिती द्वारा समवेदना व्यक्त

नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस इकाई समिति ले आज समवेदना व्यक्त गरेको छ। प्रजातन्त्रवादी प्राध्यापक संघका सदस्य,नेपाली कांग्रेसकाे शिक्षा विभागका सदस्य,उच्च अदालत वार वीरगंजका सदस्य एवं अधिवक्ता तथा…

मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण

कृष्णनगर, भाद्र, १५। पिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।विश्व मा महामारी को रूपमा…

भाडा छुट गर्ने घरधनीलाइ तुलसीपुर उधोग बाणीज्य सम्मान

दाङ्ग। लकडाउनको अबधीमा घरभाडा छ’टगरी ब्यबसाहीलाइ राहत दिएको भन्दै त’लसीप’र उधोग बाणीज्य संघले यहाका केही घरधनीह?लाइ सम्मान गरेको छ . बाणीज्य संघले आफनै कार्यकक्षमा आज आइतबार यक कार्यक्रमको आयोजना गरी…

कपिलवस्तु, विजयनगरको विशवा खोलामा पुल बन्नेभएपछि स्थानीय हर्षित

राम प्रघट कोरी। भदौँ ७ –कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकाकोे विशवा खोलामा पुल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. १ मा पर्ने नेवलगञ्ज विशवा खोलामा पुल बन्न लागेको हो ।…

गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को निधन

कपिलवस्तु, भाद्र ७। कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मा करिब चौबीस बर्ष देखि शिक्षा दिदै आएका समाजिक र धार्मिक सहिष्णुता सदैव कायम गरि समाजमा रहेका गरिब असहाय परिवार…

कपिलवस्तुको विजयनगरको सिमानामा बिओपी क्याम्प राखिँदै

राम प्रघट कोरी। भदौँ ६ –कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानामा बर्डर आउट पोष्ट (बिओपी) क्याम्प राखिने भएको छ । सुदुर पश्चिममा पर्ने अति विकटक्षेत्र वडा नंं. १ मधनगराको…

मलामी गएका ९० प्रतिशतलाई देखियो कोरोना संक्रमण, किरिया गराउने पण्डित पनि संक्रमित : हेर्नुहोस विस्तृतमा

रूपन्देही । रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ।साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु…

झाले हामीलाई बदनाम गर्न खोजियो – चौधरी

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ४ बस्ने जगन्नाथ झाले आपूmहरुलाई झुठा आरोपहरु लगाएर बदनाम गर्न खोजिएको झाबाट पीडित रहेका सगेन चौधरी र अनिल चौधरीले बताएका छन् ।…

अध्यक्ष थापाद्वारा कपिलवस्तुको नौरंगिया घाट झोलुङ्गे पुलको उद्घाटन

राम प्रघट कोरी । श्रावण ३१ –कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा झोलुङ्गे पुलको उद्घाटन भएको छ । गाउँपालिकाको वडा नं. १ र ५ मा पर्ने चिरई खोलामा पुलको निमार्ण गरिएको हो…

विजयनगरले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्दै ।।

कपिलवस्तु / विजयनगर , २९ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्ने भएको छ । विजयनगर गाउँपालिका भित्र बढी जनसम्पर्कमा रहेका व्यापारी,…

You missed