किसानको पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको : नगर प्रमुख शाह
कृष्णनगर, जेष्ठ २१ – कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका ले किसान का लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ । कृष्णनगर नगरपालिका बहादुरगंज मा रहेको राम गोरखा मा.…