अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने सुरक्षाकर्मीहरूलाई अधिकार
पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो। सो निर्णयको बारेमा पर्साका…