Category: लुम्बिनी प्रदेश

लक-डाउनमा विभिन्न मस्जिद मदरसाहरुको अनुगमन !

नवलपरासीक, १५ बैशाख । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पर्ने मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगद्धले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको…

कृष्णनगर नगरपालिका आयोजनामा कृष्णनगरलाई पिपिइ हस्तान्तरण ।

कृष्णनगर, वैशाख १३ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई…

सिनियर डिस्ट्रिक्ट एडवाइजर लायनद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी लाई मास्क हस्तांतरण ।

अजय मिश्र प्रडेश ५, कृष्णनगर, वैशाख १३ – कपिलवस्तु जिल्लाको कृष्णनगर मा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ। विश्व मा…

रमजानका धार्मिक कार्य लक डाउनको पालना गर्दै घरमै धार्मिक कार्य गर्न आग्रह !

धीरज कोरी प्रदेश ५ कृष्णनगर, कपिलवस्तु चैत्र १२ कोरोना भाइरस संक्रमण फैलिन नदिइ मुस्लिम समुदायका अगुवाहरु घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन् । रमजानको पूर्व सन्ध्यामा कपिलवस्तुका मुस्लिम…

महाराजगन्ज नगरपालिकाकाे क्वारेन्टाइन मा ३३ जना !

धीरज काेरीकपिलवस्तु सम्बाददाता – कपिलवस्तु काे महाराजगन्ज नगरपालिकाले काेराेना भाइरस बाट वचन काे लागि नगरपालिका भित्र का सबै वडा मा क्वारेन्टाइन रहेको र क्वारेन्टाइनमा ३३ जना रहेका छन । काेराेना…

राष्ट्रिय मदरसा संघको क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने माग ।

कृष्णनगर, कपिलवस्तु , चैत्र १० बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लक डाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाशगरेर बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण…

सशस्त्र प्रहरी बलद्वार अवैद्य काठ बरामद

राम प्रघट कोरी/बैशाख ९ – विजयनगर कपिलवस्तुमा अवैद्य काठका ५ ओटा सिसौका गोलिया मंगलवार प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ११ कप्तानगञ्जको सागवनको बगैँचा लुकाईछिपाई राखेको अवस्थामा…

कृष्णनगर नगरपालिका वडा नं १ मा राहत वितरण !!

अजय मिश्र, कृष्णनगर, चैत्र ७ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ ले राहत वितरण कार्यमा तिव्रता दिएको छ। सामाजिक दुरिकाे पालना गर्दै , दैनिक ज्यालादारि, गरिब विपन्न परिवारलाई…

कोरोना महामारीः उच्च सतर्कता अपनाउँदै अघि बढिरहेको छ : अध्यक्ष थापा

घनश्याम भर/बैशाख ३ –विजयनगर, कपिलवस्तुको विजयनगर गाउँपालिकाले बुधवार सर्बदलीय बैठक सम्पन्न गरेको छ । कोरोना महामारीबाट आफु बच्न र अरुलाई बचाउनका लागि सर्बदलीय बैठक बसेको हो । विश्वभरी महामारीको रुपमा…

महाराजगन्ज ६ मा सर्वदलीय बैठक सम्पन्न !!

कृष्ण कुमार यादव/कपिलवस्तु २ वैशाख – कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा ६ भलवारी का वडा अध्यक्ष चाैधरी काे अध्यक्षता मा सर्वदलीय बैठक सम्पन्न भएको छ । राहत वितरण गर्न…

You missed