Category: लुम्बिनी प्रदेश

नेपालमा फसेका भारतीय तिर्थ यात्रीहरुलाई राहत वितरण ।।

कृष्णनगर चैत्र २ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरु मा मंगलवारका दिन राहत सामग्री वितरण गरियो। कोराना भाइरस विश्व भरमा महामारीको रुपमा फैलिएका कारणले नेपाल…

किर्डाक नेपाल द्धारा बुद्धभुमि र शिवराज नगरपालिकालाई दुई दुई लाख सहयोग !

अमर बहादुर वि.के./कपिलवस्तु ३० चैत – विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-19 अर्थात कोरोना भाइरस रोकथामका लागि किर्डाक नेपाल संस्थाले बुद्धभूमी नगरपालिका र शिवराज नगरपालिका लाई चेक हस्तान्तरण गरिएको छ ।…

कृष्णनगरलाई आँखा अस्पततालको खाद्यान्न हस्तान्तरण ।।

भोला गुप्ता/चैत्र ३० –विजयनगर कपिलवस्तुको नारायणी आँखा अस्पताल बहादुरगञ्जको व्यवस्थापन तथा (एन.ए.बी.पी.नर्वे) को सहयोगमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती अन्तर्गत कृष्णनगर नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । आँखा…

समाजसेवी चौधरीद्वारा विजयनगरलाई एक लाख सहयोग

राम प्रघट कोरी/विजयनगर,चैत्र ३० – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.२ लोहरौला निवासी समाजसेवी सोमईलाल चौधरीले विजयनगर गाउँपालिकालाई आइतवार १ लाख रुपियाँ सहयोग गर्नुभएको छ । उहाँले विजयनगर गाउँपालिकाको विपद् व्यवस्थापन…

कपिलवस्तु जिल्लाका अध्यक्ष यादव द्वारा नयाँ वर्षको शुभकामना !!

कपिलवस्तु – समाजवादी पार्टी का जिल्ला कपिलवस्तु का अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा नयाँ वर्ष २०७७ साल काे हार्दिक शुभकामना र विश्व मा फैलिएको महामारी काेराेना भाइरस काेभिड -19 बाट…

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा सीमा नाकामा अस्थायी पोष्ट खडागरि कडा रुपमा निगरानी बढाइयो !

अजय मिश्र/कृष्णनगर, २९ चैत छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले…

मायादेवी मा ९ जनालाई क्वारेन्टाइन बाट विदाइ गरियो !!

धीरज काेरी/कपिलवस्तु जिल्ला काे मायादेवी गाउपालिका वडा न ं ३ बड्की खैराटीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाईनबाट आज ९ जना व्यक्तिलाई मास्क, साबुन, र टावेल दिएर विदाई गरिएको छ।…

राहत वितरणमा मापदण्ड अनुसार पर्नेहरुलाई राहत दिनु पर्ने नेकपा शुद्धोधनगाउँपालिकाको माग !!

धीरज कोरी/कपिलवस्तु । २७ चैत्र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वितरण गरिएको राहत मापदण्ड अनुसार भए पनि सोही मापदण्डमा पर्ने केहि छुट भएकोले त्यसलाई पनि दिनु पर्ने माग गरेको छ । राहत…

मृतक परिवारलाई राहत उपलब्ध गराउना समाजवादीको माग !!

कपिलवस्तु । २७ चैत्र – समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउना माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद हुनसक्ने

परदेश अनलाइन खबर। पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएमसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद हुने टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स…

You missed