अवैध रुपमा भारततर्फ लैजाँदै गरेको लाटोकोसेरो चरा सहित दुई जना पक्राउ
पर्सा, ९ जेठ – छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ…