Category: लुम्बिनी प्रदेश

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, २७ वैशाख ​दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । ​दाङ, गढवा गाउँपालिका-७ घोराहास्थित सडकमा वाग्मती प्रदेश ०१-०२७…

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, २६ बैशाख – काठमाडौं, नागार्जुन नगरपालिका-४ सोल्टीमोडस्थित सडकमा ना.५ ख १९०९ नम्बरको ट्रक र बा.९४ प ८६७६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार कीर्तिपुर…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, २५ बैशाख – दाङ, घोराही उपमहानगरपालिका-११ भाईरल रोडस्थित सडकमा हापुरबाट घोराहीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक लमही नगरपालिका-९ रिहार…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २५ बैशाख – सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानस्थित सार्वजनिक शौचालय नजिकबाट करिब ३ ग्राम २३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २० हजार रूपैयाँ सहित सोही ठाउँ…

मृत अवस्थामा फेला

काठमाडौं, २४ वैशाख – दाङ, घोराही उपमहानगरपालिका-१४ भेटनरी लाईनस्थित स्वर्गद्धारी टोलको खाली जग्गामा सोही उपमहानगरपालिका-१३ डुम्मर गाउँ बस्ने २४ वर्षीय पंकज थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । स्याङजा,…

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २४ वैशाख – ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-५ चित्रेमा ग.१ त ३१२९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-७…

मृत अवस्थामा फेला

काठमाडौं, २३ बैशाख – उदयपुर, रौतामाई गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय तान बहादुर खड्का सोही गाउँपालिका-२ निवारे खोला छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गाउँको बिवाहमा जान्छु भनि…

आगलागीमा परी २ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २३ वैशाख – भोजपुर, षडानन्द नगरपालिका-१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा आगलागीमा जलेर उनकै छोरी २ वर्षीया रेश्मा तामाङको मृत्यु भएको छ । आगलागीमा…

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, २३ वैशाख – पाल्पा, तिनाउ गाउँपालिका-५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार रामपुर…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २३ वैशाख – बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके…

You missed