Category: सुदुर पश्चिम प्रदेश

बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौं, ४ कात्तिक अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १…

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं, ४ कात्तिक कञ्चनपुर – भिमदत्त नगरपालिका-३ नौलाखेतस्थित सडकमा म.१ ह १२७९ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया हर्कमती देवी जोशीको बुधबार दिउँसो मृत्यु भएको छ ।…

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३४ जना पक्राउ

काठमाडौं, ४ कात्तिक सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ…

जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

कञ्चनपुर, ३ कात्तिक शुक्लाफाटा नगरपालिका-१२ बसन्तपुर बस्ने ५५ वर्षीय ध्वज बहादुर कार्की र उनकै श्रीमती ४५ वर्षीया मथुरा कार्कीको जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित…

पहिरोको कारण छुट्टाछुट्टै ठाउँमा गरी १४ जनाको मृत्यु साथै सडक अवरोध, धनमाल क्षति तथा घर डुबानमा

काठमाडौं, ३ कात्तिक – अविरल वर्षाको कारण आएको पहिरोमा परी डोटीमा ६ जना, धनकुटामा ६ जना र ईलाममा २ जना गरी १४ जनाको मृत्यु भएको छ । डोटी – जोरायल…

पहिरो तथा बाढीमा परेर ४ जनाको मृत्यु

काठमाडौं, २ कात्तिक डोटी – सायल गाउँपालिका-६ मेल्लेख बस्ने वीर बहादुर कुन्जेडाको घर सोमबार राति भत्किँदा पुरिएर उनकै छोराद्वय १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिस कुन्जेडाको मृत्यु भएको…

अविरल वर्षाको कारण पहिरो जाँदा २ जनाको मृत्यु, सडक अवरोध तथा घर डुबानमा

काठमाडौं, २ कात्तिक डडेलधुरा – गन्यापधुरा गाउँपालिका-१ भात्काडा बस्ने ३२ वर्षीय बिष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको छ । पहिरो जाँदा…

करेन्ट लागेर मृत्यु

कैलाली, ३१ असोज – लम्कीचुहा नगरपालिका-४ बस्ने जयलाल भण्डारीको छोरा १३ वर्षीय प्रकाश भण्डारीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । सोही नगरपालिका-६ स्याउले बस्ने उनकै फुपू बिनु रिमाल…

हत्या गरेको अभियोगमा २ जना पक्राउ

कैलाली – ३१ असोज – आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय…

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं, ३१ असोज सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । सप्तरी – सुरुङ्गा नगरपालिका-३ कर्हवा चोकमा प्र.३-०२-०१३…