निर्मला हत्या प्रकरणः सीआईडीकै कर्मचारीको डीएनए परीक्षण ! घटनास्थलबारे प्रहरी अझै अन्योलमा
काठमाडौं । घटना भएको ५ महिना बितिसक्दा पनि निर्मला हत्या प्रकरणका अभियुक्त सार्वजनिक नभएका बेला आशंकाको आधारमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ…