सदरमुकाम सार्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
रुकुम (पूर्व)को सदरमुकाम सार्ने सरकारको निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले गत बिहीबार रुकुमकोटमा रहेको सदरमुकाम गोलखारामा सार्ने निर्णय गरेपछि त्यसविरुद्धमा अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी…