माछा पोखरीमा महिलाको शव फेला

२०७४ माघ २, मंगलवार १५:५३ गते २०७४ माघ २, मंगलवार १५:५३ गते २०७४ माघ २, मंगलवार १५:५३ गते
फाइल फोटो

लहान ।
सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साँझ एक महिलाको शव फेला परेको छ ।

जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो ।

शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *