भटमास(सोयाबीन) को सेवनबाट दिमाग तेज

२०७४ माघ २, मंगलवार १५:५९ गते २०७४ माघ २, मंगलवार १५:५९ गते २०७४ माघ २, मंगलवार १५:५९ गते

काठमाडौं। भटमासको (सोयाबीन) खेती अधिक हल्का बलौटे तथा हल्का भूमिको छोडेर सबै प्रकारको भूमिमा सफलतापूर्वक गर्न सकिन्छ तर पानीको निकास वाला चिल्लो दोमट भूमि भटमासको लागि अधिक उपयुक्‍त हुन्छ। यसको सेवनले हाम्रो स्वास्थ्यमा एकदम फैदजनाक हुने गर्छ।

व्यस्त जीवन र असन्तुलित खानका कारण हाम्रो जीवनशैली विग्रिएको छ । सोयाबीन जसलाई आमरुपमा त्यति राम्रो तरकारीको रुपमा मानिदैन तर यसका फाइदा थाहा पाउनुभयो भने तपाई अचम्ममा पर्नुहुन्छ । सोयाबीन को प्रयोग हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ । सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भन भिटामि B र विटामिन E को मात्र प्रचुर ह्न्छ । जसले शरीरका लागि आवस्यक एमिनो एसिड को कमी पूरी गर्छ । सोयाबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन पाइन्छ । सोयाबीन मा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई कमजोर हुनबाट जोगाउँछ ।

यदी तपाईं एसिडिटी को समस्याबाट ग्रसित छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटी की समस्या हट्छ । जो तनाव र मानसिक रोगबाट पीष्ति हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिनमा सोयाबीन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *