गजल

२०७४ माघ १६, मंगलवार ०५:०९ गते २०७४ माघ १६, मंगलवार ०५:०९ गते २०७४ माघ १६, मंगलवार ०५:०९ गते

✌✌गजल ३५८✌✌पैसाको दाउमा सहिद नाम बेचिन्छ यहाँ
बनाउन सहिद थुप्रोले खाम बेचिन्छ यहाँ

कस्तो देशमा जन्मिए जस्तो लाग्छ मलाई
पैसाकै भरमा नारी तमाम बेचिन्छ यहाँ

देशलाई मर्ने हुन्छ्न सहिद पढे किताबमा
लाग्छ मलाई देशकै घाम बेचिन्छ यहाँ

स्वार्थ पूरा गर्न हो कि किन थाहा छैन
गरिवी कारण अवैध काम बेचिन्छ यहाँ

शिशिर अनुराग
स्वर्गद्वारी नगरपालिका
८ प्युठान

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *