Month: २०७४ माघ १२, शुक्रबार १५:२९ गते

राष्ट्रिय खेलबाट फेरि पायो प्रिन्स स्कुलले मेडल

लमही १२ माघ दाङको लमहिमा रहेको प्रिन्स ङइ्ग्लिस मोडेल बोर्डिङ स्कुलले राखेप च्यम्पियनसिप २०१७ को दसौँ राष्ट्रिय सफ्टटेनिस च्याम्पियनसिप खेलमा आफ्नो कुशल प्रदर्शन गर्दै मेडल हात पारेको छ । प्रदेश…

जखेरामा पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने

ओमप्रकाश गुप्ता सिसहनियाँ १२ माघ । देउखुरीको चर्चित पर्यटकीय स्थल जखेरा तालमा दिने महोत्सव ३ दिन सञ्चालन हुने भएको छ । माघको २९ गते देखि फाल्गुनको २ गते सम्म पर्यटन…

स्पष्ट कानुनको अभावमा काम गर्न गाह्रो उपमेयर बेल्वासे

ओमप्रकाश गुप्ता लमही १२ माघ । लमही नगरपालिकाकी उपप्रमुख देबका बेलबासेले स्पष्ट कानुनको अभाबमा लमही नगरपालिकामा गठित न्यायिक समितिले सहज रुपमा न्याय सम्पादन गर्न नसकेको बताएका छन् । न्यायिक समितिमा…

नेपाली शिक्षकको समन्वयमा प्रिन्स स्कुलमा अमेरिकाका ज्याक

ओमप्रकाश गुप्ता लमही १२ माघ । नेपाली शिक्षकको समन्वयमा प्रिन्स स्कुलमा अमेरिकाका ज्याक समय अनुकुल शिक्षा प्रदान गर्दै आइरहेको दाङको लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा बुधबार देखि एक…

भालुवाङ महोत्सव सम्पन्न, करिव ३ करोड बढीको कारोवार गर्न सफल

ओमप्रकाश गुप्ता भालुवाङ १० माघ । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा सञ्चालित दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सवको बुधवार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । “कृषि…

भालुवाङ महोत्सवलाई गायक रमेशराज भट्टराइले तताए भोली आधुनिक गायक प्रमोद खरेल आउने,महोत्सव समेत समापन हुने

ओमप्रकाश गुप्ता भालुवाङ ९ माघ । देउखुरीको भालुवाङमा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को मंगलवार बाह्रौ दिनको महोत्सवलाई चर्चित आधुनिक गायक रमेशराज भट्टराईले बेहुला बनाउछु…

नारायणपुर महोत्सवमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति

नारायणपुर ९ माघ । नारायणपुरमा यही माघ १२ गतेदेखी २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सञ्चालन हुने…

कांग्रेसले ४ प्रदेशवाट राष्ट्रियसभाको उम्मेदवार तयार ग¥यो

काठमाडौं ९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि प्रदेश ४, ५, ६ र ७ बाट चार/चार जना उम्मेदवार छनोट गरेको छ। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास…

दाङ उवासंघले फागुन ३ देखी घोराहीमा प्रदेशस्तरिय औद्योगीक कृषि प्रदर्शनी गर्ने

दाङ, ९ माघ दाङको घोराहीमा दाङ ब्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औद्योगीक कृषि प्रदर्शनी हुने भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा फागुन ३ गतेदेखि १३ गतेसम्म…