सबैको मानसिकता दाङ बनिसकेको अवस्थामा देउवा सरकारको गलत निर्णय–वर्षमान पुन
नवीन लोचनमगर माघ ५, रोल्पा । प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेला प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले पनि सरकारले निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।…