पाँच नम्बर प्रदेशवाट अपांगकोटामा माओवादिका कुवर बिजयी

२०७४ माघ २४, बुधबार १४:०९ गते २०७४ माघ २४, बुधबार १४:०९ गते २०७४ माघ २४, बुधबार १४:०९ गते

घोराही, २४ माघ
पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा सदस्यमा अपांग कोटातर्फ नेकपा माओवादि केन्द्रका उम्मेद्वार राजकुमार कुवर बिजयी हुनुभएको छ । रोल्पाका कुवरको मतभार ५ हजार ३ सय ४० आएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुकुम पुर्वका लुटबहादुर खत्रिको मतभार भने २ हजार ५ सय २० आएको छ ।

स्थानिय तहका एक जना मतदाता बराबर १८ मतभारको व्यवस्था रहेको छ । अपांग तथा अल्पसंख्यक तर्फको मतदानमा १८ वटा मतपत्र बदर भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *