कबिता तथा गजल प्रतियोगिता हुने बारे सुचना
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा २०७४ फागुन ३ देखि १३ गते सम्म घोराहि उपमहानगरपालीका १५ कृषि सामग्री संस्थान लिमिटेडको मैदानमा संचालन हुन गइरहेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सब एवं प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी¬–२०७४” मा प्रदेश स्तरीय खूल्ला कविता प्रतियोगिता,प्रदेश स्तरीय गजल प्रतियोगिता, बालबालिकाहरुका लागि दाङ जिल्ला स्तरीय कबिता र प्रतियोगिता र विद्यालयस्तरिय (९–१२ कक्षा) बक्तृत्वकला प्रतियोगिता राखिएकाले माघ २९ गते भित्र इच्छुक साहित्कारहरु र बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुले यस संद्यको कार्यालयमा आइपुग्ने गरी आफ्ना रचना पठाउनहुन सुचित गरिन्छ ।
प्रतियोगिताहरु ः
(क) प्रदेश स्तरीय खुल्ला कबिता प्रतियोगिता ।
ख) प्रदेश स्तरीय गजल प्रतियोगिता ।
ग) जिल्ला स्तरीय बाल कविता प्रतियोगिता ।
घ) विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता (९–१२)
नियमहरु ः
१) प्रदेश स्तरीय खुल्ला कबिता प्रतियोगिता बढीमा १५० शब्दको हुनुपर्नेछ ।
२)जिल्ला स्तरीय बाल प्रतियोगिताको हकमा भने लेख्न स्थानमा शिर्षक दिइनेछ ।
३) बक्तृत्वकला प्रतियोगिता दाङको विकासमा पर्यटन विषयमा हुनेछ ।
४) प्रतियोगितामा सहभागिताका लागि विद्यार्थीको हकमा सम्वन्धित विद्यालयले सिफारिस गरेर छात्र ÷छात्रा गरेर बढीमा दुई जना मात्रै पठाउनुपर्नेछ ।
पुनश्च ःप्रतियोगितामा भाग लिने सहभागिहरुले नाम , सम्पर्क नंः स्पष्ट बुझिने गरी पठाउनुपर्ने छ । छनोट भएका रचनाकारहरुलाई फोन मार्फत बाचनका लागि जानकारी गराइने छ ।
सम्पर्क
मया कुमारी पोख्रेल (संयोजक)
साहित्य तथा प्रचार÷प्रसार उपसमिति
९८४७८२६२९७
पुरुषोत्तम खनाल उप–संयोजक (साहित्य) ९८४७८६०७२७
शरद अधिकारी सदस्य सचिव (साहित्य) ९८५७८३०२९९
सचिवालय
“दाङ ब्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेह स्तरीय औद्योगिक कृषि प्रदर्शनी –२०७४
दाङ जिल्ला उद्योग वाणिज्य संघ
फोन ः ०८२–५६००६३,५६३४५२
dangdcci@gmail.com,sharadreetu@gmail.com
Views: 0