Month: २०७४ माघ २४, बुधबार १६:४१ गते

सुचना । सुचना ।। सुचना ।।। कबिता तथा गजल प्रतियोगिता हुने बारे सुचना

कबिता तथा गजल प्रतियोगिता हुने बारे सुचना दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा २०७४ फागुन ३ देखि

प्रदेश पाँचबाट चुनिए, राष्ट्रिय सभा सदस्य

दाङ, २४ माघ प्रदेशनम्वर पाँचबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । बुधबार दाङको घोराहीमा भएको निर्वाचनबाट पाँच जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा नेकपा एमालेबाट एमालेबाट रुपन्देहीका खिमलाल…

लमहीको ८१ वर्ष पुरानो धर्मशाला जिर्ण अवस्थामा

ओमप्रकाश गुप्ता लमही २४ माघ । लमहीको पुरानो धर्मशाला जिर्ण बन्दै गएको छ । लमही नगरपालिका वडा नम्बर ५ कोईलावास जाने रोड स्थित पुरानो धर्मशाला रहेको छ । त्यो धर्मशाला…

दिपज्याेती माविमा लागुऔषध प्रयोग नगर्ने विद्यार्थीहरुको सामुहिक प्रतिवद्धता

ओमप्रकाश गुप्ता सिसहनियाँ २४ माघ । दिपज्योती माध्यामिक विद्यालय सिसहनियाँमा अध्ययनरत विद्यार्थीहरुले कहिलै पनि लागुऔषध प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका छन् । बुधवार विद्यालयले आयोजना गरेको लागुऔषध दुव्र्यशन सम्बन्धी विद्यालय…

बाबु बचाउन हिँडेकी छोरी

आभास बुढाथो की घो राही  । ‘चिने जाने को  त कतै  को ही छै न । म एक्ली छो रीमान्छे  कहाँ–कहाँ पुग्ने  ? फे रि अगाडि सरिदिने  मान्छे  पनि त छै नन् । तपाई मे रो  बुवालाई बचाउन सहयो ग रकम संलकनका लागि…

पाँच नम्बर प्रदेशवाट अपांगकोटामा माओवादिका कुवर बिजयी

घोराही, २४ माघ पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा सदस्यमा अपांग कोटातर्फ नेकपा माओवादि केन्द्रका उम्मेद्वार राजकुमार कुवर बिजयी हुनुभएको छ । रोल्पाका कुवरको मतभार ५ हजार ३ सय ४० आएको…

दुधरासमा महायज्ञ सकिनै थाल्दा दाताहरुको संख्या बढ्दै

माघ २४ दाङ दुधरासमा जनकल्याण माविले प्राविधिक शिक्षायका लागि सञ्चालन गरेको महायज्ञको समापन हुन दिन सकिनै थाल्दा एक लाखभन्दा बढि रकम दिने दाताहरुको संख्या भने बढ्न थालेको छ । बुधबार…

पाँच नम्बरमा राष्ट्रिय सभाः एमाले ४ कांग्रेस २ माओवादी २

दाङ, २४ माघ पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा नतिजा सार्वजनिक भएको छ । जसमा एमालेका ४, कांग्रेसका २ र माओवादी केन्द्रका २ जना विजयी भएका छन् । जसमा खुला…

सकियो नारायणपुर महोत्सव, दुर्गेशसँगै झुमे दर्शक

नारायणपुर, २४ माघ घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा माघ १२ गतेदेखी सुरु भएको महोत्सव सकिएको छ । नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि…

राष्ट्रिय सभा निर्वाचनः पाँच नम्बर प्रदेशमा कस्को पक्षमा कति मत ?

घोराही, २४ माघ राष्ट्रियसभा निर्वाचनका लागि ५ नम्बर प्रदेशका स्थानीय तहका २ सय १८ र प्रदेशसभाका ८७ गरी कुल ३ सय ५ मतदाता रहेका छन् । एकल संक्रमणिय निर्वाचन पद्धति…