Month: २०७४ माघ २२, सोमबार १७:११ गते

प्रदेशस्तरीय महोत्सवको दाङमा भब्य तयारी, भौतिक निर्माणको काम ६० प्रतिशत पुरा

घोराही, माघ २२ दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को भौतीक निमार्णको काम ६० प्रतीसत पुरा भएको महोत्सव मुल आयोजक…

दाङको कोठरीमा पनि मनि ट्रान्सफर संचालन गाँउ गाँउमा सेवा प्रदान

दिपक वली माघ २२ घोराही तुलसिपुर उपमहानगरपालिका १४ स्थित कोठरी दाङमा डि.जि मनि ट्रान्सफर एन्ड टे«डर्स नामक मनि ट्रान्सफर संचालनमा आएको छ । गत सोमबार एक कार्यक्रमका बिच उक्त मनि…

स्थापना हुन नपाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद,दुईचोटि मात्र आइन् उपकुलपति

भूपेन्द्र वली दाङ, २२ माघ | राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यसञ्चालन नहुँदै विवादमा परेको छ । सरकारले गत २ असोजको मन्त्रिपरिषद्बाट साबिकको राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा…

घो राही–१६ मा खरको  छाना हटाएर टिन लगाइँदै

घो राही घो राही उपमहानगरपालिका– १६ ले  वडाभित्रका स् थानीयहरुको  खरले  छाएका घरहरुमा टिन लगाउने  प्रक्रिया शुरु गरे को  छ । वडाभित्र ४८ घरधुरीमा खर र फुसको  छानो  भएको  र ती घरहरुमा टिन लगाउने  प्रक्रिया…

पिपरखुटीमा कष्ट्रम हायरिङ तथा पोष्ट हार्वेष्ट सेन्टरको स्थापना प्रमुख जिल्ला अधिकारी श्रेष्ठद्धारा उद्घाटन

ओमप्रकाश गुप्ता देउखुरी २१ माघ । देउखुरीको राप्ती गाउँपालिका ४ पिपरखुटीमा कष्ट्रम हायरिङ तथा पोष्ट हार्वेष्ट सेन्टरको निमार्ण कार्य हालै सम्पन्न भएको छ । सुपरजोनमकैबाट ११ लाख २४ हजार ९…

दाङ महोत्सववको तयारी तीव्र, सरोकारवालाहरुसँग छलफल

दाङ, २१ माघ दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को समय नजीकीदै गर्दा महोत्सवलाइ सफल वनाउन उद्योग वाणीज्यसंघले सरोकारवाला निकायहरुसंगको छलफलललाइ…

दाङमा महराले भने–‘देउवा सरकारका सबै अनुपयुक्त निर्णय खारेज हुन्छ’

घोराही, माघ २१ । नेकपा माओवादीका प्रभाबसाली नेता कृस्ण बहादुर महराले देशमा देउवा सरकारले राजनीतीक अराजकता मच्चाएको आरोप लगाएका छन । रिपोर्टस क्लब दाङले दाङको तुलसीपुर एयरपोर्टमा आयोजना गरेको साक्षात्कार…

नारायणपुर महोत्सवमा कलाकारहरुको धमाका, सोमवार रमेशराज र रोमा आउदैँ

नारायणपुर, २१ माघ नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा आईतवार पनि दर्शकहरुलाई कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । महोत्सवको १० औँ दिन कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन…

नारायणपुर महोत्सवः रामजीलाई दंगाली फ्यानको साथ

नारायणपुर, २० माघ नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा माघ १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा शनिवार लोक तथा दोहोरी गायक रामजी खाँडले दंगाली दर्शकमाझ…

सहमति र सहकार्यका लागी पद त्याग गरे–निबर्तमान उपमहासचिव सुरेश हमाल

घोराही, माघ २० नेपाल यातायात ब्यवसायी महासंघको महासचिवमा दावि गर्दै आएका सुरेश हमालले यातायात ब्यवसायि महासंघको महासचिवमा सर्वसम्मत बनाउन आफुले उक्त पदमा उम्मेद्वारी नदिएको बताएका छन् । नयाँ नेतृत्व सर्वसम्मत…