Month: २०७४ माघ २०, शनिबार १५:०२ गते

सुरक्षा मागको विषयमा परेको जाहेरीमा प्रधानन्यायधिस माथि पनि छानविन गर्ने चेतावानि महानिरीक्षक अर्याल

प्रदेश प्रहरी कार्यालय तत्कालै नहट्ने, सुरक्षाका हिसावले स्थायि राजधानिका लागी उपयुक्त जिल्ला दाङ घोराही, माघ २० नेपाल प्रहरीका प्रमूख प्रहरी महानिरिक्षक प्रकास अर्यालले नेपाल प्रहरी भित्र आन्तरीक सुशासन आवस्यक रहेको…

सिसहनियाँलाई नमुना हरितनगरी बजार बनाइने

ओमप्रकाश गुप्ता सिसहनियाँ २० माघ । देउखुरीको सिसहनियाँ बजारलाई फोहरमैला व्यवस्थापन गरी आगामी आर्थिक वर्षमा हरितनगरी बजार बनाइने भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आज सिसहनियाँमा भएको तेस्रो वार्षिक…

राप्ती गाउँपालिकामा प्रअ सँग शैक्षिक गुणस्तर विषयक छलफल

ओमप्रकाश गुप्ता देउखुरी १९ माघ । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु सँगको छलफल कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षाको गुणस्तरमा सुधार ल्याउन कसैले लापरवाही गर्न नहुने बताएका थिए । छलफल कार्यक्रममा गाउँपालिका भित्रका…

प्रदेश नं ५ : मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय स्थापित

बुटवल, १९ माघ/ प्रदेशको अस्थायी केन्द्र तोकिएपछि रूपन्देहीमा प्रदेशका विभिन्न कार्यालय स्थापना हुने भवनको करिब टुंगो लागेका छन् । प्रदेश नं ५ मा सात मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएर…

पत्रकारसँगको विवादले राप्ती अञ्चल अस्पतालका चिकित्सकद्वारा सेवा ठप्प

नारायण खड्का दाङ,माघ १९ राप्ती अञ्चल अस्पताल तुलसीपुरमा कार्यरत सम्पूर्ण चिकित्सकहरूले काम ठप्प पारेका छन्। शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरि अस्पतालका सम्पूर्ण चिकित्सकहरूले काम ठप्प पारेको जानकारी दिएका छन्।…

जिप्रका दाङमा अत्याधुनिक ‘कमाण्ड सेन्टर’ उद्घाटन, प्रहरी सञ्चार प्रविधीमैत्री

घोराही, १९ माघ नेपाल प्रहरीकालागि डिजीटल रेडियो कम्यूनिकेशन सिस्टम सहितको कमाण्ड सेन्टरको दाङमा सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा निर्माण गरिएको सिस्टमको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक प्रकाश…

नारायणपुर महोत्सवमा प्रमोद खरेल धमाका, शनिवार रामजी खाँड

नारायणपुर, १९ माघ नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा म्ँघ १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन्…

लालमटियामा सिमसार दिवस मनाइयो

ओमप्रकाश गुप्ता देउखुरी १९ माघ । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा २१ औँ विश्व सिमसार दिवस मनाइएको छ । ”दिगो शहरी भविष्यका लागि सिमसार“ भन्ने मुल नाराका साथ कालिका सामुदायिक…