कांग्रेस नेता खडकाकाे निधनमा राप्ती गाउँपालिकाद्धारा शाेक वक्तव्य

२०७४ चैत्र १७, शनिबार १७:४० गते २०७४ चैत्र १७, शनिबार १७:४० गते २०७४ चैत्र १७, शनिबार १७:४० गते

अाेमप्रकाश गुप्ता

देउखुरी १७ चैत । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले शनिवार एक शोक विज्ञप्ती जारी गरी नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको असामयीक निधन प्रति दुःख व्यक्त गरेका छन् । शोक विज्ञप्तीमा नेपाली काग्रेसका प्रभावशाली नेता तथा पुर्वगृहमन्त्री खुमबहादुर खड्काको असामयीक निधनले राष्ट्रले एक होनहार, विकास पे्रमी नेता गुमाएको र यस दुखद घडीमा शोकसन्तप्त जन प्रति ईश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन् विज्ञप्तीमा उल्लेख गरिएको राप्ती गाउँपालिकाका पे्रश संयोजक तिर्थराज ज्ञवालीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *