घोराहीमा नँया वर्षको अवसरमा राष्ट्रिय स्तरको सांगीतिक कार्यक्रम हुने
दिपक वली दाङ, १३ चैत दाङको घोराहीमा राष्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रम हुने भएको छ । अनाथ बालबलिकाहरुको लागि सहयोगार्थ स्वरुप सांगीतिक कार्यक्रम हुने भएको हो । पछिल्लो समयमा प्रतिस्पर्धात्मक रुपमा…