Month: २०७४ चैत्र ५, सोमबार १४:३४ गते

सामूहिक बलात्कारपछि महिलाको हत्या भएको स्थानीय बासिन्दाको आरोप

दशरथ घिमिरे दाङ – राप्ती गाउँपालिका–१ भालुवाङ्गकी एक महिलाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दाले विरोध गरेका छन् । प्रहरीले घटनालाई गम्भीरता पूर्वक नरहेको आरोप स्थानीय बासिन्दाको…

लालीगुराँस टेम्पो यातायात प्रालीको सिसहनियाँ शाखा उद्घाटन

ओमप्रकाश गुप्ता भालुवाङ २ चैत । टेम्पो यातायात प्रालीका मजदुरहरुले आफुहरु अहिले पनि लाइसेन्सबाट बञ्चित हुनु परेको बताएका छन् । लालीगुराँस टेम्पो यातायात प्रालीको शुक्रवार सिसहनियाँमा पाँचौ शाखाको उद्घाटन कार्यक्रममा…

देउखुरीमा बस पल्टिदा ६ यात्रु घाइते,घाइते सवैकाे बुटवलमा उपचार हुँदै

ओमप्रकाश गुप्ता भालुवाङ २ चैत । देउखुरीको राप्ती गाउँपालिका २ बराखुटीमा आज दिउसो यात्रुवाहक बस पल्टिदा ६ जना यात्रु गम्भीर घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ गइरहेको ना २ ख…

भालुवाङमा मुक्तकमैयाको पत्रकार सम्मेलन

ओमप्रकाश गुप्ता देउखुरी १ चैत । मुक्त कमैया समाज दाङले आफनो चौथो अधिवेशन सम्पन्न गरी आगामी एजेन्डा सार्वजनिक गर्न विहिवार भालुवाङमा पत्रकार सम्मेलन गरेको छ । समाजका जिल्ला अध्यक्ष हरिचन्द्र…

राप्ती गाउँपालिकामा परिक्षा केन्द्रहरुको अनुगमन

ओमप्रकाश गुप्ता देउखुरी १ चैत । राप्ती गाउँपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा कक्षा ८ को परिक्षा विहिवार देखी सुरु भएको छ । परिक्षालाई मर्यादित बनाउन राप्ती गाउँपालिका अध्यक्षको नेतृत्वमा…

अदालतको आदेशले निर्माणमा अवरोध

गिरिराज ने पाली घो राही  । घो राहीमा निर्माणाधीन चार ले न सडक कतै  निर्माणको  काम सकिएको  छ त कतै  निर्माणको  काम धमाधम भइरहे को  छ भने  कतै  अझै  ठप्प छ । सडक निर्माणका लागि गिट्टी, बालुवा…

ब्राउन सुगर सहित भारतीय नागरिक दाङमा पक्राउ

तुलसीपुर, ३० फागुन अबैध लागु औषध ब्राउन सुगर सहित घोराहीमा एक भारतीय नागरिक पक्राउ परको छन् । पक्राउ पर्नेमा भारतको बहराईच निबासी ३४ बर्षका परवेज आलम रहेको जिल्ला प्रहरी कार्यालय…

वडावासिले दमकल, एम्वुलेन्सजस्ता अत्यावश्यक सेवा पाउनुपर्छ भन्ने मेरो उदेश्य हो–वडा अध्यक्ष पाण्डे

घोराही, फागुन ३० । नेपालि काग्रेसका युवा नेता घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेको अगुवाईमा उक्त वडाभित्र रहेका विभिन्न सडकहरु फराकिलो गर्ने काम जारी रहेको छ…

तुलसीपुरका मेयरद्वारा एक लाख बढीको अक्षय कोष स्थापना

तुलसीपुर, ३० फागुन तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले अश्वारा माध्यामिक विद्यालयमामा एक लाख एक हजार एक सय एक रुपैयाँ राशीको अक्षय कोष स्थापना गर्नु भएको छ । मेयर पाण्डेले वुवा…

विमान दुर्घटनामा मृत्यु भएकाहरुप्रति मौरीघाटमा श्रद्धाञ्जली

ओमप्रकाश गुप्ता देउखुरी ३० फागुन । गत सोमवार यूएस एयरको विमान दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिहरु प्रति देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाट श्रीनारायण चोकमा बुधवार बेलुका दिपप्रज्वलन गरी श्रद्धाञ्जली ब्यक्त…