राप्ती गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भुसाललार्इ स्वागत
अाेमप्रकाश गुप्ता भालुवाङ २९ फागुन । राप्ती गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । काजमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल लाई मंगलवार राप्ती गाउँपालिकाका कर्मचारीहरुले स्वागत…