दाङमा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट, सातजना बिरुद्ध किटानी जाहेरी (नामसहित)
फागुन १९, दाङ । दाङमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी ३५ बर्षीया सुशीला कवरमाथि शुक्रवार राति कुटपिट भएको हो…