ओमप्रकाश गुप्ता
भालुवाङ १७ जेठ । देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा खानेपानी परिक्षण गरिएको छ । वातावरण र जनसख्या संस्था (एन.फो) को आयोजनामा खानेपानीको परिक्षण गरिएको हो । खानेपानी परिक्षणका क्रममा पानीको कलर देखिएको वातावरण र जनसख्या संस्था (एन.फो)का असिस्टेन टेक्नोलोजी अफिसर हरि बुढाथोकीले जानकारी दिएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0