Month: २०७५ असार १६, शनिबार १२:४५ गते

प्रेम शर्माकाे “माली गाईलाई बाटेको डाम्ला”

प्रदेश अनलाइन खबर घोराही । लोक तथा दोहोरी गायक प्रेम शर्मा र डोल्मा लामिछाने मगरको स्वरमा रहेको नयाँ गितिसंग्रह ‘माली गाईलाई बाटेको डाम्ला’ मंगलवारबाट युटुसब मार्फत सार्वजनीक भएको छ ।…

वेस्टर्न बैंकको अध्यक्षमा ओम भक्त बुढाथोकि र सञ्चालक समिति सदस्यमा खड्ग बुढाथोकिलाई छनौट

घोराही । दाङको घोराहीका केन्द््िरय कार्यालय राखेर विभिन्न जिल्लामा बैकिङ सेवा दिदै आइरहेको वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १२ औँ साधारणसभा बुधवार घोराह्रीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमभक्त बुढाथोकीको…

दाङमा बन्ने भनिएको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित, टेण्डर आह्रवान

प्रदेश राजधानि बुटवल बनाएपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले दाङलाई अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र घोषणा गरेको थियो । देउवा नेतृत्वको निर्णयलाई कार्यान्वयन नगरेर वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले अन्तत बुटवलमा…

नरदेबि माबि तेघरामा आज बृक्षारोपन सम्पन्न

घोराही १५ असार नरदेबि माद्यामिक बिद्यालय घोराही ९ तेघरामा आज वृक्षारोपण गरिएको छ । नरदेबि माबि तेघरा बालक्लबको आयोजनामा बिद्यालय हाताभित्र बालक्लबको पहलमा जिल्ला बन कार्यालयले उपलब्ध गराएका कपुर, निम,…

पैसा कमाउने ठाँउ छोडेर यात्रुलाई पानि खुवाउदै देउखुरी मोबाइल संघ

दिपक वली असार १५ घोराही देउखुरी मोबाइल संघले आज एक कार्यक्रम गरी देउखुरीको लमहीमा आउने यात्रुहरुलाई निशुल्क पानि खाने ब्यबस्था गरेको छ । लमहीमा अबस्थित गोलघर अगाडि सर्बसाधारण तथा यात्रुहरुलाई…

सिसा संस्थाकि अध्यक्ष साजिदा सिद्धिकि काठमान्डौमा सम्मानित

घोराही, असार १४ । सिसा नेपालकी केन्द«ी अध्यक्ष दाङकी सामाजीक अभियन्ता साजीदा सिद्धीकी काठमाण्डौमा सम्मानीत हुनुभएको छ । साथी नामक गैर सरकारी संस्थाले महीला तथा वालवालीकाको क्षेत्रमा काम गर्दे आएकी…

दाङमा एन्फा कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुने

दिपक वली असार १४ घोराही दाङ जिल्ला फुटबल संघले अन्तर बिद्यालय एन्फा कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।नेपाल सरकार तथा युवा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको…

लमहीमा सुरक्षामा न्यायको पहुँच विषयक २ दिने पत्रकारीता तालिम सुरु

ओमप्रकाश गुप्ता लमही १३ असार । देउखुरीको लमहीमा सुरक्षामा न्यायको पहुँच विषयक २ दिने पत्रकारीता तालिम बुधवार देखि सुरु भएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको आयोजना एवम् सर्चफर…

मेयर कपको उपाधि घोराहि उपनपा १५ ले हात पार्न सफल

दिपक वली घोराही ११ असार दाङको घोराहिमा जारी प्रथम मेयर कप फुटवलको उपाधी वडा नम्मर १५ ले हात पार्न सफल भएको छ । सोमवार भएको फाइनल खेलमा वडा नम्मर ६…

लमही नगरद्धारा नीति तथा कार्यक्रम प्रस्तुत

शिवु खनाल लमही १० असार । लमही नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आइतवार सार्वजनिक गरेको छ । तेस्रो नगर सभा अबिधेशनको आयोजना गरि उसले नीति तथा कार्यक्रम…