प्रेम शर्माकाे “माली गाईलाई बाटेको डाम्ला”

२०७५ असार १६, शनिबार १२:४५ गते २०७५ असार १६, शनिबार १२:४५ गते २०७५ असार १६, शनिबार १२:४५ गते

प्रदेश अनलाइन खबर

घोराही । लोक तथा दोहोरी गायक प्रेम शर्मा र डोल्मा लामिछाने मगरको स्वरमा रहेको नयाँ गितिसंग्रह ‘माली गाईलाई बाटेको डाम्ला’ मंगलवारबाट युटुसब मार्फत सार्वजनीक भएको छ ।

विगत एक दशक यतादेखि संगितक्षेत्रमा लाग्नुभएको दाङगाली लोक तथा दोहोरी गायक प्रेम शर्माले नयाँ लोकदोहोरी गित ‘माली गाईलाई बाटेको डाम्ला’ सर्वजनिक गर्नुभएको हो ।

वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्माको शब्द, शिव हमाल र कृष्ण रेउँले थेगो लय रहेको उत्त गितीसंग्रह सम्झना डिजीटलले बजारमा ल्याएको हो ।

उत्त गितलाई सम्झना डिजीटलले आफ्नो आधिकारी युटुब च्यानलबाट सार्वजनीक गरेको गायक शर्माले जानकारी दिनुभयो । युट्युवमा गिती सार्वजनीकभएको तीन दिन भित्रै झण्डै पाचँ हजार भ्युज पाईसकेको छ ।

भ्याउँरे भाकामा रहेको उत्त गित दर्शकहरुले धेरै नै मन पराईएको शर्माले बताउँनुभयो । ‘उत्कृष्ट शब्द, संगित र स्वरको समायोजन भएको हुनाले दर्शहरुले सर्वाधीक मनपराई दिनुहुनेछ भन्ने आशा गरेको छौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *