Month: २०७५ जेष्ठ ३०, बुधबार १६:०४ गते

राप्ती गाउँपालिकाको चार पर्यटकीय क्षेत्रको डिपीआर गर्ने

ओमप्रकाश गुप्ता भालुवाङ ३० जेठ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को २१ औँ बैठक बुधवार गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।…

सावधान स्थानीयतहमा भ्रष्टाचार नहोसः राष्ट्रिय जनमोर्चा

ओमप्रकाश गुप्ता भालुवाङ ३० जेठ । जनप्रतिनिधीहरुले गरेका कृयाकलापहरुमा कतै भ्रष्टाचार त भएको छैन ? भएको छ भने यस्तो नदोहोरियोस । यदि यस्तो कृयाकलाप भएमा जनताबाट निर्वाचित जनप्रतिनिधीहरुको जनता प्रतिको…

देवीकोटमा बाख्रापालन तालिम

ओमप्रकाश गुप्ता भालुवाङ ३० जेठ । तिन दिने बाख्रापालन तालिम बुधवार देखि देविकोटमा सुरु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ को आयोजनामा तालिम सुरु भएको हो । वडा…

राप्ती गाउँपालिकामा बुटिक कडाई तालिम सुरु

ओमप्रकाश गुप्ता भालुवाङ ३० जेठ । मुक्तकमैया, कमलरी तथा आदिवासी जनजातिहरुको सिप तथा क्षमता अभिबृद्वि गर्ने उदेश्यले राप्ती गाउँपालिकाको आयोजनमा दुई स्थानमा ३० दिने बुटिक कडाई तालिम पिपरीमा सुरु गरिएको…

नेपाली काङग्रेस सल्यानको बृहत भेला कपुरकोटमा सम्पन्न

तुल्सिराम शर्मा जेष्ठ २८ दाङ नेपाली काङग्रेस कपुरकोटले एक कार्यक्रम गरी बृहत भेला सम्पन्न गरेको छ । नेपाली काङग्रेसको बिधान अनुसार सकारात्मक राज्य ब्यबस्था अनुसारका समिति हरु बनेका र हाल…

देउखुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ वर्षिय बालिकाको मृत्यु

ओमप्रकाश गुप्ता सिसहनियाँ २५ जेठ । बस दुर्घटना हुँदा देउखुरीमा एक जनाका भारतीय मुलका ५ वर्षिक बालकको मृत्यु भएको छ । जनकपुरबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख १८२९ नम्बरको…

सालको रुख काट्ने कडेल वन कार्यालयको नियन्त्रणमा

ओमप्रकाश गुप्ता भालुवाङ २३ जेठ । देउखुरीको राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङको वन क्षेत्र भित्रबाछबाट अबैध रुपमा सालका रुख काट्ने रेमबहादुर कँडेललाई जिल्ला वन कार्यालय दाङले आफ्नो नियन्त्रणमा लिएको…

राप्ती गाउँपालिकामा वातावरण दिवसका अवसरमा अन्तरक्रिया र बृक्षारोपण

ओमप्रकाश गुप्ता भालुवाङ २२ जेठ । ४६ आँै विश्व वातावरण दिवसको अवसर पारेर राप्ती गाउँपालिकाले अन्तरक्रिया तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिकाको सम्पुर्ण क्षेत्र सफा स्वच्छ कसरी…

वातावरण दिवसमा गिद्ध संरक्षण सम्बन्धी अभिमुखीकरण

ओमप्रकाश गुप्ता सिसहनियाँ २२ जेठ । नेपाल पंक्षी संरक्षण संघ र कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाले पनि ४६ औँ विश्व वातावरण दिवस मनाएका छन् । सामुदायिक वनको सभाहलमा गिद्धसंरक्षण…

विश्व वातावरण दिवसका अवसरमा सिसहनियाँ बजार सरसफाई

ओमप्रकाश गुप्ता सिसहनियाँ २२ जेठ । ४६ औँ विश्व वातावरण दिवसका अवसरमा मंगलवार देउखुरी सिसहनियाँ बजार सरसफाई गरिएको छ । बगर कृषि सहकारी संस्था लि.सिसहनियाँको आयोजनामा सरसफाई गरिएको हो ।…