Month: २०७५ जेष्ठ २२, मंगलवार १४:२० गते

समानता सहकारीद्धारा सुत्केरी हुन आउने आमालाई सहयोग

ओमप्रकाश गुप्ता भालुवाङ २२ जेठ । समानता बचत तथा ऋण सहकारी संस्था लि. गढवा गाउँपालिका १ जेठानगाउँले गोवरडिहा स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने आमाहरुलाई स्वास्थ्य र सरसफाईका लागि सर्फ, सावुन,…

वाल संरक्षण प्रणालीबारे पाँच दिवसीय तालिम सुरु

ओमप्रकाश गुप्ता भालुवाङ २० जेठ । गढवा गाउँपालिकाको सहयोग र महिला तथा वालवालिका शाखाको आयोजनामा आईतवार देखि गढवामा समुदायमा आधारित वाल संरक्षण प्रणलीबारे पाँच दिवसीय तालिम सुरु भएको छ ।…

वनगाउँ क्षेत्रमा धमाधम कालोपत्रे हुदै

ओमप्रकाश गुप्ता भालुवाङ २० जेठ । लमही नगरपालिका ३ वन गाउँ चोक देखि झण्डै १ किमीको दक्षिणतर्फको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको जनाइएको छ । सधै हिलाम्मै हुने सो…

सुन्डवरी सामुदायिक वनको १७ औं वार्षिक साधारण सभा

ओमप्रकाश गुप्ता भालुवाङ २० जेठ । सुन्डवरी सामुदयिक वनको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिकी अध्यक्ष भीमा भुसालको अध्यक्षता एवं लमही नपा १ का वडा अध्यक्ष…

देउखुरीका १२ वटा सामुदायिक वनमा पानी पोखरी निर्माण

ओमप्रकाश गुप्ता भालुवाङ २० जेठ । देउखुरीका १२ वटा सामुदायिक वनमा पानी पोखरी निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । प्रचण्ड गर्मीसँगै जङ्गलमा रहेका जनावरहरू अकलमै मृत्यु हुन थालेपछि यस्तो…

बाढीका कारण हाँसीपुर कन्दरा पुलमा २० लाख बढीको क्षती

ओमप्रकाश गुप्ता गढवा १९ जेठ । गढवा ६ को हाँसीपुरको खाल देखि मदपुर हुदै कन्दरा मन्दिर जोड्ने निर्माणधीन हाँसीपुर कन्दरा मन्दीर पक्की पुलमा गए रातीको अविरल बर्षापछि देउखुरीको कक्रहवा खोलामा…

पिपरीमा तरकारी खेती घुम्ती तालिम

ओमप्रकाश गुप्ता भालुवाङ १९ जेठ । राप्ती गाउँपालिका कृषि विकास उपशाखाको आयोजनामा २ दिने वडा स्तरीय तरकारी खेती घुम्ती तालिम वडा नम्बर ८ को पिपरीमा शनिवार देखी सुरु भएको छ…

महिला रोग सम्बन्धी विशषेज्ञ स्वास्थ्य शिविर सम्पन्न

ओमप्रकाश गुप्ता भालुवाङ १९ जेठ । एक दिने महिला रोग सम्बन्धी विशषेज्ञ स्वास्थ्य शिविर शनिवार राप्ती गाउँपालिका २ बाउन्नेपाटामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको…

ग्लोबल युथ क्लवको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न , क्लवको प्रेस संयोजकमा ओमप्रकाश गुप्ता चयन

ओमप्रकाश गुप्ता भालुवाङ १९ जेठ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ को नवप्रतिभा आधारभुत विद्यालय पाखापानीमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल युथ क्लवको आयोजनामा कार्यक्रम…

राप्ती गाउपालिकाको वडा नम्बर १ को सबै टोलहरुमा सरसफाई

ओमप्रकाश गुप्ता भालुवाङ १९ जेठ । राप्ती गाउँपालिकाको वडा नम्बर १ को सबै टोलहरुमा शनिवार दोस्रो पटक सरसफाई गरिएको छ । राप्ती गाउँपालिकालाई पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउने कार्यक्रम अन्र्तगत…