अखिल क्रान्तिकारीद्धारा जेठ २१ गते देशव्यापी शैक्षिक हड्तालको अह्वान
ओमप्रकाश गुप्ता भालुवाङ १९ जेठ । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले जेठ २१ गते देशव्यापी आमशैक्षिक हड्तालको अह्वान गरेको छ । संगठनले आज एक प्रेस विज्ञप्ती जारी गरी…